किन चिनिया नाका रसुवागढी पुगे केपी ओली ?

किन चिनिया नाका रसुवागढी पुगे केपी ओली ?

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली चिनिया नाका रसुवा पुगेका छन् । मंगलबार एमाले महासचिव ईश्वर पोखरेल नेताहरु सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु पौडेलका साथमा ओली चिनिया नाकाको अवलोकनका लागि रसुवागढी पुगेका हुन्।

अध्यक्ष ओली पार्टीका शीर्ष नेतासहित हेलिकोप्टरमा रसुवागढी पुगेका हुन् । नाका अवलोकन गर्न रसुवा पुगेका ओलीले टिमुरेका स्थानीयवासीलाई सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा देशमा तीब्र परिवर्तनको लहर चलेको बताउँदै ओलीले अब आर्थिक विकासले गति लिने उल्लेख गरे।Image may contain: 8 people, people standing and outdoorImage may contain: 8 people, people standing and outdoor

Image may contain: 9 people, people smiling, people standing and outdoor


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.