देवीस्थान डाँडामा पर्यटक
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित देवीस्थान डाँडामा रहेको ढुङ्गामाथि चढेर तस्बिर लिँदै युवती । धुलिखेलमा हिमालको दृश्यावलोकन गर्न आन्तरिक पर्यटकको आवागमन बढेको छ । तस्बिर : रासस