तेस्रो योग दिवस मनाइयो
आज तेस्रो योगा दिवस मनाइएको छ । ‘योग गरौं, स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय योग दिवस मनाइएको हो । तस्बिर : अन्नपूर्ण