मकै छर्ने तयारी
मोरङको दुर्गम र पहाडी क्षेत्र भनेर चिनिने मिक्लाजुङ गाउँपालिका १ सुकेआहालका सुरेन्द्र चाम्लिङ मकै छर्ने माटो तयार पार्न बारीमा गोरु जोत्दै । पहाडी क्षेत्रमा फागुन तेस्रो साताबाट मकै छर्न थालिन्छ । तस्बिर : किशोर बुढाथोकी