सपथ लिन गएनन् दीपक मनाङे

सपथ लिन गएनन् दीपक मनाङे

पोखरा : अदालतबाट ५ वर्षको जेल सजायँ तोकिएका राजीव गुरुङ( दीपक मनाङे) आइतबार पोखरामा सपथग्रहण समारोहमा उपस्थित भएनन् । मनाङ प्रदेशसभा २ बाट विजयी भएका मनाङेलाई ज्यान सम्बन्धी मुद्दामा पुनरावेदन अदालत पाटनले २०६९ श्रावण २८ गते पाँच वर्ष जेल सजाय ताेकेकाे थियाे ।  

प्रदेश ४ का ५८ प्रदेश सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन् । नगर विकास प्रशिक्षण केन्द्रमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख बाबुराम कुँवरले जेष्ठ सदस्य ६७ वर्षीय जनकलाल श्रेष्ठलाई सपथ खुवाएका थिए भने श्रेष्ठले अन्य ५७ सांसदलाई सपथग्रहण गराएका थिए ।

 राजीव गुरुङ(दीपक मानाङे) र तनहुँका रामबहादुर गुरुङ पनि सपथग्रहण समारोहमा उपस्थित भएनन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.