शनिबार अन्नपूर्णको आयोजनामा क्यान्सरविरुद्धको र्‍याली

शनिबार अन्नपूर्णको आयोजनामा क्यान्सरविरुद्धको र्‍याली

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले शनिबार बिहान (माघ २० गते) क्यानसरविरुद्ध र्‍याली गर्दै छ । क्यान्सर दिवसको अवसर अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सरविरुद्ध जागरण साइकल गर्न लागेको हो ।

विगत तीन वर्षदेखि भइरहेको साइकल र्‍याली काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण कर्पोरेट टावरबाट सुरु हुने छ । तीनकुनेबाट सुरु भएको र्‍याली गौशाला, चाबहिल, महाराजगञ्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, जमल, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर हुँदै तीनकुनेमा आएर समापन हुनेछ ।

र्‍याली शनिबार बिहान ७ बजे तीनकुनेबाट सुरु हुनेछ । र्‍यालीपछि हुने कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागीतामा हुँदै छ । 

अन्नपूर्ण Ride for Life 2018


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.