राष्ट्रिय सभा: प्रदेश ५ बाट दलिततर्फ एमालेका रामलखन विजयी

राष्ट्रिय सभा: प्रदेश ५ बाट दलिततर्फ एमालेका रामलखन विजयी

दाङ : प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रामलखन चमार विजयी भएका छन् । प्राप्त मतपरिणाम अनुसार उनले ५५०८ मत ल्याउँदै राष्ट्रिय सभामा स्थान पक्का गरेका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका मैकुलाल बाल्मीकिले २३७० मत ल्याउन सफल भएका छन् । यसअघि प्रदेश ३ बाट पनि एमालेका २ उम्मेदवार विजयी भइसकेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.