प्रदेश १: एमाले संसदीय दलको नेतामा आचार्य र राईको उम्मेदवारी

प्रदेश १: एमाले संसदीय दलको नेतामा आचार्य र राईको उम्मेदवारी

बिराटनगर: प्रदेश नम्बर १ को भावी मुख्यमन्त्रीका लागि अहिले नेकपा एमाले सं‌सदीय दलको निर्वाचन हुँदैछ । विराटनगरमा हुन लागेको निर्वाचनमा संसदीय दलको नेताका लागि पार्टी सचिव तथा एक नम्बर प्रदेश संयोजक भीम आचार्य र पोलिटब्युरो सदस्य तथा प्रदेश सह-सं‌योजक शेरधन राईले उम्मेदवारी दिएका छन् ।

यसअघि संसदीय दलको नेतामा दाबी गर्दै आएका नेता जीवन घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि दुई नेताबीच भिडन्त हुने भएको हो ।

संसदीय दलको नेताका लागि शेरधन राईको उम्मेदवारीमा प्रस्तावक/समर्थकमा सुनसरीका जगदीश कुसियत र झापाका हिक्मत कार्की रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.