पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रस्ताव दर्ता

पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रस्ताव दर्ता

हेटौँडा : प्रदेश नं ३ का मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य डोरमणि पौडेललाई नियुक्त गरियोस् भन्ने प्रस्ताव ३ नं प्रदेश कार्यालय, बसपार्क, हेटौँडामा दर्ता भएको छ । एमाले रामेश्वर फुयाँल (काठमाडौँ) प्रस्तावक र नेकपा (माओवादी) केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकटेल (धादिङ)को समर्थनमा त्यससम्बन्धी पत्र प्रदेश कार्यालयका सचिव चतुर्भुज ज्ञवालीसमक्ष प्रस्तुत गरिएको छ ।

तत्कालीन हेटौँडा नगरपालिकामा दुई पटक प्रमुख चलाउनुभएका पौडेल शुक्रबार एमाले ३ नं प्रदेश संसदीय दलमा निर्वाचित भएका थिए । उनी नेपाल नगरपालिका संघका अध्यक्ष पनि हुन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.