आईसीसी विश्व क्रिकेट डिभिजन २: केन्याविरुद्ध पहिले फिल्डिङमा नेपाल

आईसीसी विश्व क्रिकेट डिभिजन २: केन्याविरुद्ध पहिले फिल्डिङमा नेपाल

काठमाडौँः आईसीसी विश्व क्रिकेट डिभिज २ अन्तरत आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग भिडिरहेको छ । नामिबियामा भइरहेको खेलमा टस जितेर नेपालले पहिले फिल्डिङमा जाने निर्णय गरेपछि केन्याले अहिले ब्याटिङ गरिरहेको छ ।

केन्याका लागि करिमले ३८ बलमा १२ रन बनाएका छन् भने ओबान्डाले ३३ बलमा २८ रन बनाएका छन् । नेपालका बलरलाई दुई ओपनरले दबाबमा राख्न सफल भएका छन् ।

ताजा अवस्थामा केन्याले १२ ओभर खेल्दै बिना कुनै क्षति ३९ रन बनाइसकेको छ । करण केसीले ५.३ ओभर बलिङ गर्दै २४ रन दिइसकेका छन् । सोमपाल कामीले ४ ओभर बलिङ गर्दै १३ रन खर्चेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.