सत्ता हस्तान्तरण चाँडै हुँदै : थापा

सत्ता हस्तान्तरण चाँडै हुँदै : थापा

धनगढी : उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले जनताको पछिल्लो जनादेशअनुसार वर्तमान सरकारले चाँडै सत्ता हस्तान्तरण गर्न लागेको बताए । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले संघीय संसद् गठनको पूर्णतामा समय लागेकाले सत्ता हस्तान्तरणमा पनि समय लागेको जानबारी दिए ।

ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हालेका थापाले ऊर्जाको विकासबाट मात्र देशमा समृद्धि र बिकास सम्भव भएको बताए । अब बन्ने नयाँ सरकारलाई रचनात्मक सहयोग रहने उनको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.