प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही नियुक्त
ललित बुढा
सुर्खेत : प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले वाम गठबन्धनको तर्फबाट बहुमतसहितको दाबी पत्र पेश भएपछि शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।