पदभार ग्रहणमा प्रधानमन्त्री ओलीको खुशी (फोटोफिचर)
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेका छन् । बिहीबार बिहान राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले साँझ शीतल निवासमा पद तथा गोपनियताको शपथ लिए लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
ओलीले पदभार ग्रहण गर्दा अन्नपूर्णका लागि फोटो पत्रका उमा विष्टले खिचेका तस्बिर :