ओली– प्रचण्ड गोप्य वार्ताको खानपान !

ओली– प्रचण्ड गोप्य वार्ताको खानपान !

एमाले र माओवादी एकताका विषयमा छलफल गर्न एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटकपटक गोप्य वार्ता भएका छन् । पछिल्ला दिनमा माओवादी निकट व्यापारीका घरमा निरन्तर वार्ता जारी छ । केही दिनअघि लगातार ललितपुरका एक व्यापारीको घरमा वार्ता भएको थियो । आइतबार भने भक्तपुरका एक व्यापारीको घरमा वार्ता जारी छ । व्यापारी दुर्गा प्रसाईंको घरको वार्तामा ओली र प्रचण्डले खाना खाएको फोटो सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरमा प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै व्यापारी प्रसाईं देख्न सकिन्छ । तस्बिर : सामाजिक सञ्जालबाट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.