विदेशबाट फर्किएर अलैंची खेती
तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङका किसान चन्द्र जोगीले वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक रुपमा गरेको अलैँची खेती देखाउँदै । २४ रोपनी जग्गामा अलैँची खेती गरेर मनग्य आम्दानी गरेको किसान बताउँछन् । तस्बिर : प्रकाश धौलाकोटी /रासस