यात्रुलाई सास्ती
काठमाडौं सुविधानगरस्थित बागमती पुल निर्माणको क्रममा सडक भत्किएपछि सडकबाटै गन्तव्यतर्फ जाँदै यात्रु । पुल निर्माणमा ढिलाई हुँदा यो क्षेत्रमा जाम हुने गरेको छ । तस्बिर : अशोक दुलाल