ताप्लेजुङमा होलीको रौनक (फोटोफिचर)
फुङलिङ : हिमाली जिल्ला ताप्लेजुङमा हर्षोल्लासका साथ होली मनाइँदैछ । बिहीबार सदरमुकाम फुङलिङमा युवायुवती, बालबालिका र विदेशी पर्यटक समेतले होली मनाइरहेका छन् । विगतमा भन्दा यो वर्ष होली सभ्य भएको स्थानीय युवा सागर मादेनले बताए ।
l
l