एमाले नेता भरतमोहन अधिकारी अस्वस्थ

एमाले नेता भरतमोहन अधिकारी अस्वस्थ

काठमाडौँः नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी अस्वस्थ भएका छन् । अस्वस्थ भएपछि अधिकारीलाई शुक्रबार ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

८२ वर्षीय अधिकारी लामो समयदेखि स्वासप्रश्वास र आमाशयसम्बन्धी रोगबाट ग्रसित छन् । गत वर्ष थाइल्याण्डको बैंककमा उनको उपचार भएको थियो । स्रोतका अनुसार अधिकारीको शुक्रबारै आमाशयको शल्यक्रिया गर्ने तयारी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.