भत्किँदै छ कोशी ब्यारेजको ‘गोलघर’
सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–१ कोशी ब्यारेजस्थित कोशी ब्यारेजको पश्चिम तटबन्धमा रहेको जीर्ण ‘गोलघर’ । कोशी ब्यारेज र ‘गोलघर’ नेपाल तथा भारतका पर्यटकका लागि आकर्षणको केन्द्र रहेको छ । तस्बिर : अरुणकुमार यादव, राजविराज, रासस