सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली (फोटो फिचर)
![सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/Nepali-parliament-member-8-5a9be80760a993.35224369_VBYIZzCsfl.jpg)
काठमाडौँः संघीय संसदका दुवै सदनका सदस्यहरुको सपथ आइतवार नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको छ ।
देश संघीयतामा गएपछि भएको निर्वाचनबाट गठित संघीय संसद्का दुई सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यले ज्येष्ठ सदस्यबाट सपथ लिएका हुन् ।
सपथ लिने क्रममा सांसदहरु विभिन्न जातीय तथा मौलिक पोशाकमा संसद् भवन पुगेका थिए । जननिर्वाचित सांसदहरुले आफ्नो मातृभाषामा समेत सांसदको सपथ लिएका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)