नौ तस्बिरमा शपथ समारोहमा नवीना लामाको पहिचान

नौ तस्बिरमा शपथ समारोहमा नवीना लामाको पहिचान

काठमाडौँः संघीय संसदका दुवै सदनका सदस्यहरुको शपथ आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको छ । देश संघीयतामा गएपछि भएको निर्वाचनबाट गठित संघीय संसद्का दुई सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यले ज्येष्ठ सदस्यबाट शपथ लिएका हुन् ।

शपथ लिने क्रममा सांसदहरु विभिन्न जातीय तथा मौलिक पोशाकमा संसद् भवन पुगेका थिए । जननिर्वाचित सांसदहरुले आफ्नो मातृभाषामा समेत सांसदको सपथ लिएका छन् । एमाले सांसद नविना लामा अन्य सांसद भन्दा फरक शैलीमा संसद भवन पुगेकी थिइन् । लामाले उनकै फेसबुकमा पोस्ट गरेका  नौ तस्बिर हेर्नुहोस्

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.