बाग्मतीको पानी खाँदा बाच्छा मर्ने क्रम बढ्यो
बाग्मती किनारमा छोडिएको गाईको बाच्छा मरेर गौरीघाटको चारशिवालय परिसर दुर्गन्धित र बनेको छ । पछिल्लो समय प्रदूषित बाग्मतीको पानी खाएर बाच्छा मर्ने क्रम बढेपछि बाच्छा बचाऊ अभियानमा एक दर्जन बढी अभियन्ता संगठित बनेका छन् । तस्बिर : पूर्णप्रसाद मिश्र, रासस