साझा बसको एउटै सिटमा काठमाडौं र ललितपुरका मेयर
साझा यातायातले बुधबारदेखि उपत्यकामा सञ्चालनमा ल्याएको ‘सेमी लो फ्लोर’ बसको एउटै सिटमा काठमाडौं र ललितपुरका मेयर क्रमश विद्यासुन्दर शाक्य र चीरिबाबु महर्जन । अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै साझाले बुधबारबाट यो बस सञ्चालनमा ल्याएको हो । अहिले साझाको यो बसले पाटन अस्पतालदेखि, अल्का, निदान, प्रसूती गृह ९थापाथली०, नर्भिक, त्रिपुरेश्वर आँखा अस्पताल, वीर, कान्ति बाल, टिचिङ हुँदै गंगालाल अस्पतालसम्मको रुट पाएको छ। तस्बिर : सौजन्य चन्द्रमणि भट्टराई