महराद्वारा सभामुखका लागि मनोनयन दर्ता

महराद्वारा सभामुखका लागि मनोनयन दर्ता

काठमाडौं :  कृष्णबहादुर महराले सभामुख उम्मेदवार मनोनयन दर्ता गराएका छन् । वामगठबन्धनबाट एक्ला उम्मेदवार बनेका महराको प्रस्तावकमा सुवास नेम्वाङ रहेका छन् भने समर्थकमा देव गुरुङ रहेका छन् ।

महरा उम्मेदवारी दर्ता गर्न माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरुसहित पुगेका थिए । वामगठबन्धनबाट एक्ला उम्मेदवार महरा भएपनि उता नेपाली कांग्रेसले समेत सभामुखमा उम्मेदवार नउठाउने भएको छ ।

याे पनि पढ्नुहाेस्

महरालाई सभामुख बनाउने माओवादीको निर्णय


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.