महरा मुस्कान
माओवादी केन्द्रका नेता कृष्णवहादुर महरा प्रतिनिधि सभाको सभामुखका लागि मनोनयन दर्ता गराउँदै । उनी माओवादीले जनयुद्ध छाडेयताको १० वर्षबीचमा ६ पटक मन्त्री र ४ पटक उपप्रधानमन्त्री भइसकेका छन् । कांग्रेसले उम्मेदवारी नदिएपछि उनी ५ वर्षका लागि सभामुख हुने पक्का भएको छ ।
माओवादी केन्द्रका नेता कृष्णवहादुर महरा प्रतिनिधि सभाको सभामुखका लागि मनोनयन दर्ता गराउँदै । उनी माओवादीले जनयुद्ध छाडेयताको १० वर्षबीचमा ६ पटक मन्त्री र ४ पटक उपप्रधानमन्त्री भइसकेका छन् । कांग्रेसले उम्मेदवारी नदिएपछि उनी ५ वर्षका लागि सभामुख हुने पक्का भएको छ । तस्बिर: अशोक दुलाल