महरा सभामुख निर्वाचित भएकाे औपचारिक घोषणा एक बजेपछि

महरा सभामुख निर्वाचित भएकाे औपचारिक घोषणा एक बजेपछि

काठमाडौंः कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएको घोषणा दिउँसो एक बजे बस्ने संघीय संदनले गर्ने भएको छ । महरा निर्विरोध निर्वाचित भइसकेपनि दिउँसो एक बजे बस्ने संघीय संसद बैठकले सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गर्ने भएको हो ।

संसद सचिवालयका अनुसार सभामुखमा महराको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन्। दाङ क्षेत्र –२ बाट निर्वाचित महरा पटक(पटक मन्त्री भइसकेका छन्। महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ र समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.