कक्षाकोठा अभाव हुँदा भर्याङमुनी पठनपाठन
म्याग्दीको रघुगंगा गाउँपालिका–६ मा रहेको अमर माविमा कक्षा कोठाको अभाव भएपछि कक्षा ४ का विद्यार्थीलाई भर्याङमुनी पठनपाठन गराइँदै । तस्बिर : सन्तोष गौतम, रासस