विदेशीको मृत्यु

विदेशीको मृत्यु

पोखरा : लेखनाथ महानगरपालिका ६ लेकसाइडस्थित एक होटलमा बस्तै आएका एक विदेशी बिहीबार मृतावस्थामा फेला परेका छन् ।

लेकसाइडको होटल ह्वाइट पियर्लको कोठा नं ७०१ मा २८ वर्षीय युक्रेनी आनपोन कुज्निफोब बिहान मृतावस्थामा भेटिएको प्रदेश नं ४ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले बताए ।

प्रहरीका अनुसार उनी फागुन २८ गतेदेखि कोठामा एक्लै बस्तै आएका थिए ।

उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी लगिएकोमा चिकित्सकले आठ घण्टा अगाडि नै मृत्यु भएको घोषणा गरेका थिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.