हेलो सरकार ! यूएस बंगलाको विमान दुर्घटनामा कतिले ज्यान गुमाए ?

हेलो सरकार ! यूएस बंगलाको विमान दुर्घटनामा कतिले ज्यान गुमाए ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराले विमान दुर्घटनामा मृत्युको सख्याको सम्बन्धमा फरक फरक विवरण दिएका छन्।
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै गत सोमबारको विमान दुर्घटनामा ४९ जनाले ज्यान गुमाएको जानकारी दिए भने संसदमा सभामुख महराले विमान दुर्घटनामा ५१ जनाको मृत्यु भएको विशेष शोक प्रस्ताव पेस गरे।

सभामुखको प्रस्ताव सर्वसम्मतिले पारित भयो। प्रधानमन्त्री ओलीले २५ बंगलादेशका नागरिकको मृत्यु भएकोमा २६ बंगलादेशी, २२ नेपाली र १ चिनियाँ नागरिकको मृत्यु भएको बताए तर ओलीले मालदिप्सका नागरिकको मृत्यु भएको कुरा बताएनन्।

सभामुख महराले भने २८ बंगलादेशी, २२ नेपाली र १ चिनिया नागरिकको मृत्यु भएको भन्दै प्रस्ताव पेश गरेका छन्। २२ नेपाली, चालक दलका चार सदस्यसहित २५ बंगलादेशी, १ चिनिया र १ मालदिप्सका गरी ४९ जना निधन भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.