ग्यास लिक हुँदा श्रीमान् श्रीमती घाइते

ग्यास लिक हुँदा श्रीमान् श्रीमती घाइते

विराटनगर : विराटनगर महानगरपालिका- ५ का मनोजकुमार श्रेष्ठ र उनकी पत्‍नी स्मिता आगोले पोलेर घाइते भएका छन्। श्रेष्ठको घरमा शुक्रबार बिहान ९ बजे भान्सा कोठामा खाना पकाउने क्रममा ग्यास लिक भएर अचानक आगलागी भएको थियो।

आगो नियन्त्रण गर्ने क्रममा पोलेर दुवैजना घाइते भएको प्रहरीले जनाएको छ। दुवैजनाको शरीरका विभिन्न भागमा आगोले पोलेको छ। घाइतेको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.