जय हनुमान
बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा निर्मित हनुमानको मूर्ति । धार्मिक संरचना निर्माणसँगै अहिले पञ्चकोटमा घुम्ने पर्यटक बढेका छन् । तस्बिर : रामबहादुर थापा, बागलुङ, रासस