मृत्यु जितेर निस्कँदै
बागदरबारसँगै जोडिएको गुुलाव रेस्टुुरेन्टको अन्डर ग्राउन्डमा आगलागी हुँदा निस्केको धुुँवाको मुुस्लो छिचोल्दै सुरक्षा गार्ड अजय चौधरी । बिजुुली सर्ट भई प्लास्टिक र कागजमा आगो लागेपछि निभाउन जाँदा चौधरी धुँवाको मुस्लोमा फसेका थिए । धुँुवाले निसास्सिएर केहीबेर अचेत भएका उनी करिब २ मिनेटपछि होसमा आएका थिए । हारगुहार गर्दा कोही नआएपछि चौधरी घस्रँदै बाहिर निस्कन सफल भए । आगो करिब २ घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको थियो । विकास कार्की