मःमका लागि तराईबाट उपत्यकामा राँगाभैँसी
काठमाडौँ र आसपास क्षेत्रमा विभिन्न परिकार बनाई उपभोगका लागि तराईदेखि ल्याउँदै गरेका राँगाभैँसी । उपत्यकामा विशेष गरी बफ मःम रुचाइने भएकाले राँगाभैंसीको खपत बढी नै हुने गरेको छ । तस्बिर : पवित्रा गुरागाईँ, रासस