भेडा चराउँदै
अछामको साँफेबगर नजिक भेडा चराउँदै एक किशोरी । चैत्र पहिलो सातासम्म पनि हिउँ परिरहँदा बेँसी झरेका भोटे समुदाय अहिलेसम्म फर्किएका छैनन् ।
तस्बिर : शिवराज खत्री