जलविद्युतको परीक्षण
परीक्षण उत्पादन सुरु गरेको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजना। १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । तस्बिर : रासस