ढकमक्क फुलेका गुराँस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीको जंगलमा ढकमक्क फुलेका लालीगुराँस। तस्बिरः रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने पर्यटकीय गाउँ घोडेपानी । लालीगुराँस फुलेपछि घोडेपानी मनमोहक बनेको छ । रासस