भीरमा मह शिकार
बागलुङको गलकोट नगरपालिका–४ निलुवास्थित मौरीभीरमा मह शिकार गर्दै शिकारी । निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले गलकोटमा मह शिकार महोत्सवको आयोजना गरेको छ ।तस्बिर : रासस