नौ सय २८ जना प्रहरी जवानको लिखित परिक्षाको नतिजा (सूचीसहित)
काठमाडौँः प्रहरी प्रधान कार्यालयले गत फागुन १२ गते प्रहरी जवान पदका लागि सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
गत साउन ३१ गते प्रकाशित विज्ञापन अनुसार लिइएको लिखित परीक्षामा ९२८ जना परीक्षार्थी सफल भएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उत्तीर्ण उम्मेदवारहरुको अन्तरवार्ता परीक्षा आगामी वैशाख ९ गतेदेखि १३ गतेसम्म सम्बन्धित परीक्षा केन्द्रहरुमा हुने पनि प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
हेर्नुस् उत्तीर्णको पूर्ण सूची