बालुवाटारमा मन्त्रिपरिषद बैठक : आईजीपी नियुक्त हुँदै

बालुवाटारमा मन्त्रिपरिषद बैठक : आईजीपी नियुक्त हुँदै

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्दै छ ।

नेपाल प्रहरीका डीआईजी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीको नाम चर्चामा छ । डीआईजीमा बढुवा हुँदा पहिलो, दोस्रो र तेस्रो नम्बरमा रहेका खनाल, खरेल र कार्कीमध्ये एकजना आईजीपी बन्ने अनुमान गरिएको छ।

अन्य डीआईजीहरुको चर्चा भए पनि पहिलो सूचीमा रहेका तीनमध्ये एकजनालाई मन्त्रिपरिषद् बैठकले आईजीपी बनाउँने छ। त्यसैगरीा सशस्त्र प्रहरीमा भने शैलेन्द खनाल र पुष्कर केसी प्रतिस्पर्धामा छन् । सशस्त्रको नयाँ आईजीपी दुईजनाको प्रतिस्पर्धाबाट हुँदै गर्दा नेपाल प्रहरीको आईजीपीमा भने तीन जनाबीच चर्को प्रतिस्पर्धा देखिन्छ ।

नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्रका आईजीपी सिंहबहादुर श्रेष्ठ बुधबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश हुँदैछन् । 

को बन्ला प्रहरी महानिरीक्षक ? यस्ता छन् दाबेदार

प्रधानमन्त्री ओली शीतल निवासमा ?


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.