स्थानीय तहलाई सहकारीको जिम्मेवारी
संघीय संरचना अनुसार डिभिजन सहकारी कार्यालयले स्थानीय तहलाई धमाधमा सहकारी हस्तान्तरण गर्दै छन् । देशभर ३४ हजार ५ १२ सहकारी छन् । ती मध्ये अधिकांश सहकारी स्थानीय तहले नै हेर्ने भएका छन् । अन्य ठूला सहकारी प्रदेश तथा संघीय सरकारले हेर्न भएको छ। डिभिजन सहकारी कार्यालय चितवनले भरतपुर महानगरपालिकालाई सहकारी हस्तान्तरण गरिदैँ । महानगरपालिकाका प्रमुख रेणु दहाल र प्रसाशकीय प्रमुख प्रेमराज जोशीले सहकारीकाे जिम्मा लिएका हुन् । तस्बिर अन्नपूर्ण
प्रतिक्रिया दिनुहोस !
७