एकता संयोजन समितिको बैठक आज

एकता संयोजन समितिको बैठक आज

काठमाडौं : वाम एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । अहराह्न बस्ने बैठकमा ‘कार्यदलका प्रतिवेदनमाथि छलफल हुने छ । कार्यदलले प्रतिवेदन बुझाएपछि गत चैत २२ गते एकता समितिको बैठक बसेको थियो तर सो बैठकमा प्रतिवेदनबारे खासै छलफल भएको थिएन ।

दुई पार्टीबीच निर्वाचन चिन्ह, बिधानको प्रस्तावनामा ‘जनयुद्ध’ शव्द राख्ने वा नराख्ने र एकीकृत पार्टीमा रहने सदस्यको अनुपातवारे अझै सहमति जुट्न सकेको छैन। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.