रारामा ओलीले बोल्दा बोल्दै ढलेका वडाध्यक्षको मृत्यु

रारामा ओलीले बोल्दा बोल्दै ढलेका वडाध्यक्षको मृत्यु

मुगु :  रारा–कर्णाली पर्यटन वर्ष–२०७५ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ । 

जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो । ६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा  आएका थिए  । स्थानीय तह निर्वाचनमा  घर्ती  नेकपा (एमाले) बाट निर्वाचित  भएका थिए  । 

प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला उनी ढलेका छन् ।  नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उनको  मृत्यु भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.