संघीय फोरमकाे बैठक
![संघीय फोरमकाे बैठक](https://annapurnapost.prixacdn.net/media/albums/20180502084317_Forum-Meeting_gaonr9HFYE.jpg)
काठमाडौं : संघीय समाजवादी फोरम नेपालको छैठौ केन्द्रीय बैठक काठमाडौमा आजदेखि सुरु भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा सम्बोधन गरेर बैठक सुरु भएको हो । बैठकमा राजनीतिक, सांगठनिक र कार्यसम्पादन गरी तीन वटा प्रतिवेदन प्रस्तुत गरिदैछ ।
पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । सहअध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुद्वारा आ–आफ्नो विचार राख्ने क्रम सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)