यार्साकाे खोजी
मनास्लु हिमालको काखमा बहुमुल्य जडिबुटी यार्सागुम्बा खोज्दै गोरखाको चुमनुब्री १ सामागाउँका बासिन्दा। गोरखाको चुमनुब्री गाउँपालिकाको सामागाउँ, साम्दो, ल्हो, सिर्दिबास र छेकम्पारमा यार्सागुम्बा पाइने गर्छ। तस्बिर सौजन्य : मिङ्मार लामा