राजधानीमा सर्वसाधारणका लागि कलेज बस
![राजधानीमा सर्वसाधारणका लागि कलेज बस](https://annapurnapost.prixacdn.net/media/albums/20180504095153_kist_college_public_bus_pl3YZOj2MZ.jpg)
यातायात व्यवसायीले सार्वजनिक सवारी साधन ठप्प पारेपछि राजधानीमा कलेज बसले सर्वसाधारणलाई गन्तव्यसम्म पुर्याएका छन् । सरकारले यातायात क्षेत्रको सिन्डिकेट खारेज गर्ने गरेको निर्णको विरोधमा शुक्रबार सिन्डिकेटधारी यातायात व्यवसायीले सार्वजनिक बस थन्क्याएपछि कलेज बसले सर्वसाधारणलाई सेवा दिएको हो । तस्बिर : विकास कार्की
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)