को–को छन् मोदीको भ्रमण टोलीमा ? (पूर्ण विवरण)
काठमाडौं : शुक्रबार नेपालमा भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टोली ५१ सदस्यीय हुने भएको छ । जसमा ११ जनाको अफिसियल टिम रहनेछ । सहयोगी टिममा २० जना रहनेछन् भने सुरक्षातर्फ १४ जनाको टोली रहनेछ । यसबाहेक उनको भ्रमण टोलीमा मार्यादापालक र दोभासे गरी चारजना र दुर्इ जना सञ्चारकर्मी रहनेछन् ।
मोदीको भ्रमण टोलीमा रहने सदस्यको पूर्ण विवरण यस्तो छ ।
अफिसियल टिम
१) अजित डोभाल, सुरक्षा सल्लाहकार
२) विजयकुमार गोखले, विदेश सचिव
३) मन्जीवसिंह पुरी, नेपालका लागि भारतीय राजदूत
४) एके शर्मा, एडिसनल सेक्रेटरी टु पीएम
५) अरुणकुमार सिन्हा, स्पेसल प्रोटेक्सन ग्रुप
६) गोपाल बागले, प्रधानमन्त्रीका सचिव
७) सुधाकर दलेला, विदेश मन्त्रालयका उपसचिव
८) रविश कुमार, प्रवक्ता विदेश मन्त्रालय
९) सन्जीवकुमार सिंग्ला, प्रधानमन्त्रीका स्वकीय सचिव
१०) जगदीश थाकर, जनसम्पर्क अधिकृत
११) विवेककुमार, उपसचिव प्रधानमन्त्री कार्यालय
सहयोगी टोली
१) डा.नभित विग (धष्न) निजी चिकित्सक
२) डा.गौतम शर्मा, निजी चिकित्सक
३) हिरेन जोशी, आईटी विज्ञ
४) आशुतोषनारायण सिंह, एमआर
५) शरदचन्द्र, सूचना अधिकृत प्रधानमन्त्री कार्यालय
६) आशिष शर्मा, विदेश मन्त्रालय
७) अम्बु माफेन जर्ज, विदेश मन्त्रालय
८) निशान्त कुमार, सहयोगी
९) निशित सुधरी मण्डल, सर्जन
१०) विशाल कुमार, प्रधानमन्त्री कार्यालयका स्वकीय सचिव
११) सुमन सिंह, प्रधानमन्त्री कार्यालयका स्वकीय सचिव
१२) अन्सुल मोहनलाल, सहायक दोभाषे
१३) प्रवीनकुमार अरोरा, निजी सचिव प्रधानमन्त्री कार्यालय
१४) सुरेश प्रजापत, निजी सचिव
१५) दीपक जोशी, कार्यकारी सहायक प्रधानमन्त्री कार्यालय
१६) दिनेश मेना
१७) अखिलेश कुमार
१८) निराज सेराखर
१९) सुतेश चुठान
२०) प्रंकज शर्मा
सुरक्षाकर्मी
१) सौमित्रा पाण्डे, एआईजी भारतीय प्रहरी
२) वैभव पटेल, सुरक्षा अधिकृत
३) दिलिप सिंह
४) लाल चन्द
५) देवेन्दर पाण्डे
६) गुरदास सिंह
७) जेपी शाही, एआईजी
८) पवित्रा चक्रवर्ती, वरिष्ठ प्राविधिक सुरक्षा अधिकृत
९) चन्दर नाकपाल, प्राविधिक अधिकृत
१०) एके चौबे, सुरक्षा अधिकारी
११) उमेश कमुार, सुरक्षा अधिकारी
१२) आरएस सिंह, सुरक्षा अधिकारी
१३) आँचल अग्रवाल, सुरक्षा अधिकारी
१४) उदयकमुार, सुरक्षा अधिकारी
सञ्चारतर्फ
१) ललितकुमार, निजी फोटोग्राफर, दुरदर्शन टेलिभिजन
२) अजयकुमार शर्मा, वरिष्ठ भिडियो पत्रकार
दोभाषे/ मर्यादापालक
१) निलाक्षी साह सिन्हा
२) मालिनी गुप्ता
३) सुरिता निरुला
४) आदित्यकुमार भाटी