ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही  ः पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा ट्रक ठक्करबाट शुक्रबार बिहान एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ना. ६ ख २३८७ नं. को गोरु बोकेको ट्रकले ठक्कर दिदा हरिवन नगरपालिका–७ का ३५ वर्षीय बालकृष्ण बरालको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ ज.४ प १८८५ नम्बरको मोटरसाइकल चलाएर आइरहेका बराललाई तीव्रगतिमा आएको ट्रकले बिहान पौने १० बजे पछाडिबाट ठक्कर दिएको थियो । 

घटना लगतै ट्रकका चालक फरार भएका छन् भने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.