जनकपुरको साँचो मोदीलाई, विकासको जिम्मा भारतको !

जनकपुरको साँचो मोदीलाई, विकासको जिम्मा भारतको !

जनकपुरः जनकपुर महानगरपालिकाको साँचो भारतलाई हस्तान्तरण गरिएको छ । बाह्र बिघा मैदानमा आयोजित अभिनन्दन समारोहमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले उपमहानगरको चाबी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गरेका हुन् । 

उनले मोदीलाई चाबी हस्तान्तरण गर्दै अब जनकपुरको विकासको जिम्मा पनि मोदी र उनको भारत सरकारको भएको बताए । 

भारतले जनकपुर–अयोध्या रामायण सर्किटको विकासमा जोड दिँदै जनकपुरको विकासको जिम्मेवारी आफूले लिने बताउँदै आएको थियो । सोही अनुसार मोदीलाई महानगरको साँचो हस्तान्तरण गरिएको हो । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.