एउटै पोशाकमा ओली र मोदी (फोटो फिचर)
![एउटै पोशाकमा ओली र मोदी (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/20180511104517_Oli-Modi-Janakpur_gG9lLIO4AA.jpg)
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि नेपाल आएका छन् । यस पटक मोदीको नेपाल भ्रमण जनकपुरबाट सुरु भएको छ । जनकपुरको जानकी मन्दिरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई स्वागत गरे ।
यसअघि औपचारिक कार्यक्रममा दौरा सुवालमा सजिएर उपस्थित हुने प्रधानमन्त्री ओली कुर्था पाइजा र गाम्छा लगाएर जनकपुर पुगेका थिए। एउटै रङको कपडामा सजिएका ओली र मोदीले जानकी मन्दिर परिसरमा संयुक्त सम्बोधन समेत गरे ।
सम्बोधनका क्रममा मोदीले नेपालर भारतको सम्बन्ध लामो समयदेखि रहेको सम्झना गरे ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)