लियो क्लवमा नयाँ नेतृत्व
काठमाडौ : लियो क्लब अफ काठमाडौं निर्बनामा नयाँ नेतृत्व चयन भएको कछ । लियो मन्दिर थापाको अध्यक्षतामा दुई वर्षको कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको हो।
क्लवको दोस्रो बार्षिक साधारण सभा तथा अधिबेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। लियो समितिको प्रथम उपाध्यक्षमा लियो किरण लामा ,द्वितीय उपाध्यक्षमा लियो प्रतिक लम्साल र तृतीय उपाध्यक्षमा लियो सम्झना प्याकुरेल निर्बाचित भएका छन । कार्यक्रम संस्थाका वर्ष २०१७र१८ अध्यक्ष लियो जगन्नाथ पोख्रेलको अध्यक्षतामा भएको थियो ।